बलिउड/हलिउड « Khabarhub

बलिउडमा अमिताभले रजनीकान्तलाई गरेको महत्त्वपूर्ण सहयोगबारे खुलासा

मुम्बई - भारतीय सिनेमा इतिहासका दुई महानायक अमिताभ बच्चन र रजनीकान्तबीचको सम्बन्धको एउटा रोचक पक्ष अहिले चर्चामा छ। हालै सम्पन्न वेट्टैयन फिल्मको अडियो लञ्च कार्यक्रममा रजनीकान्तले बलिउडमा आफ्नो प्रवेशमा अमिताभ बच्चनले गरेको महत्त्वपूर्ण सहयोगबारे खुलासा गरेका छन्। उनका अनुसार, सन् १९८३ को फिल्म अन्धा कानून को कास्टिङको बेला निर्माता र निर्देशकले मिथुन चक्रवर्तीलाई मुख्य भूमिकाका…