Live on
Your Voice, Your Power
काठमाडौं - चर्चित भारतीय कलाकार मुकुल देवको ५४ वर्षको उमेर निधन भएको छ । नयाँ दिल्लीस्थित एक अस्पतालमा गत शुक्रबार उनले प्राण त्यागेका हुन् । केही समयअघि स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पताल भर्ना भएका थिए । आईसीयूमा रहेर उपचार गराउने क्रममा उनको निधन भएको भारतीय मिडिया बलिउड टाइम्सले उल्लेख गरेको छ । मुकुलको परिवारले उनको…