Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता रणवीर कपूर चाँडै नै करण जोहार प्रोडक्सनको फिल्म ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदैछन् । शशांक खेतानको निर्देशनमा बन्ने यो फिल्ममा विकी कौशल, भूमि पेडनेकर र कियारा आडवाणीको प्रमुख भूमिकामा अभिनय रहनेछ । फिल्मका निर्माता करण जोहार र निर्देशक शशांक खेतान रणवीरलाई फिल्ममा कुनै न कुनै हिसाबले जोड्न चाहन्थे…