बलिउड/हलिउड « Khabarhub

अभिनेता रजतविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता भएको छ । उनीविरुद्ध मुम्बईको डीएन नगर पुलिस स्टेसनमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपसहित उजुरी परेको हो । रजतले ‘मचाए शोर’, ‘कोई मिल गया’, ‘पार्टनर’ र ‘अक्सर’ सहित कैयौं फिल्ममा अभिनय गरेका छन् । समाचारअनुसार रजतले अँधेरीमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर…