Live on
Your Voice, Your Power
लसएञ्जल्स(आइएएनएस)– हलिउड अभिनेता इवान म्याकग्रिगरले फिल्म ‘एभरेष्ट’मा अभिनय गर्ने भएका छन् । उनले दिवंगत ब्रिटिस पर्वतारोही जर्ज मेलोरीको भूमिकामा यो एडभेञ्चर फिल्ममा अभिनय गर्न लागेका हुन् । फिल्मको निर्देशन ‘द बर्न आइडेन्टीटी’ निर्देशक डाउग लिमानले गर्दैछन् । कथा लेखनको काम ‘अप इन द एयर’ लेखक शेल्डन टर्नरले गर्नेछन् । फिल्ममा मार्क स्ट्रङ र साम हुइगनले…