बलिउड/हलिउड « Khabarhub

पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया

मुम्बई(दैनिक जागरण)– पूर्व एडल्ट फिल्म अभिनेत्री मिया खलीफा सामाजिक सञ्जालको सेन्सेशन नै हुन् । दुई वर्षअघि मियाले आफ्नो विवाहको खबर सार्वजनिक गरेकी थिइन् । यिनै अभिनेत्रीले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिएकी छन् । मियाले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट शेयर गरेकी छन् । जहाँ उनले आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि…