बलिउड/हलिउड Archives | Page 79 of 181 | Khabarhub Khabarhub

बलिउडमा अमिताभको ५२ वर्ष पुरा

मुम्बई– बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन् । एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन् । उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको…