Live on
Your Voice, Your Power
मुम्बई– बलिउडकी पार्श्व गायिका अनुराधा पौडवाल कोरोना कालमा संक्रमितलाई गरेको सहयोगका कारण चर्चामा छिन् । उनी आफ्नो अधिकांश समय च्यारिटीमा बिताइरहेकी छन् । उनी कोरोना संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटर उपलब्ध गराइरहेकी छन् । दैनिक भास्करका अनुसार अनुराधाले यो काम छोरा आदित्यको मृत्युपछि सुरु गरेकी हुन् । आदित्यको गत वर्ष मृगौलाको खराबीका कारण ३५…