बलिउड/हलिउड Archives | Page 81 of 181 | Khabarhub Khabarhub

३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’ लाई बलिउडकै ठूलो बजेटको फिल्म मानिएको छ । राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मलाई लिएर दर्शकमा कौतुहलता तिब्र छ । बलिउड लाइफका अनुसार भारतीय फिल्म निर्माता र वितरकले यो फिल्मको डिजिटल, सेटलाइट र इलेक्ट्रोनिक राइट्स महंगो मूल्यमा किनेका छन् ।…