बलिउड/हलिउड Archives | Page 82 of 181 | Khabarhub Khabarhub

चक्रवातले अमिताभको कार्यालयमा क्षति

मुम्बई– केही दिनदेखि भारतमा आएको चक्रवाती तूफान टाक्टेले देशको तटीय इलाकामा ठूलो क्षति पुर्याएको छ । अरब सागरबाट सुरु भएको यो तुफान सोमबार मुम्बई पुगेको छ । दैनिक जागरणका अनुसार तुफानले सोमबार राती अमिताभ बच्चनको कार्यालय जनकमा क्षति पुर्याएको छ । अमिताभले कार्यालयमा क्षति पुगेपछि त्यसको मर्मतमा लागेका कर्मचारीलाई आफ्ना कपडा दिएका छन् । ‘तुफानका…