Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि ‘लाल सिंह चड्डा’ अभिनेताले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । आमिरले स्वास्थ्य लाभ गरेपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ…