Live on
Your Voice, Your Power
मण्डला थिएटरमा करिब एक महिनासम्म चलेको ‘उर्फ दारासिंह’ नाटक इतिहास लेखन, सांस्कृतिक आन्दोलन, रङ्गमञ्च क्षेत्रमा भएको प्रगति र राजनैतिक परिघटना चित्रणका कारणले उत्कृष्ट नाटक हो । नाटकमा रहेका यी चार सवालबारे विस्तृत छलफल गर्नेछु । १. इतिहास पुनर्लेखनको आधुनिक विधि र नयाँ आयाम : शास्त्रीय इतिहास लेखनमा शिलालेख, बंशावली, राजा रजौटाको लालमोहर, बैठकको निर्णय र…