सिनेमा Archives | Khabarhub Khabarhub

चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह

काठमाडौं – चन्द्र पन्तको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘आबाट आमा’मा नायक पल शाह अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको मंगलबार सार्वजनिक गरेको हो । अनुबन्धपछि पलले यो फिल्म छायाङ्कनमा उत्साहित देखिएका छन् । उनले निर्देशक पन्तलाई चाँडै छायाङ्कनमा निस्कन आग्रह समेत गरे । उनी भन्छन्, ‘स्क्रिप्ट एकदमै इमोसनल छ…