Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्ममा सबै मेकर विद्यार्थी नै हुने धारणा राखेका छन् । मंगलवार काठमाडौंमा गरिएको फिल्म ‘प्रकाश’ को कार्यक्रममा बोल्दै गिरीले चलचित्रमा कोही पनि शिक्षक नहुने बताए । खरो टिप्पणी गर्ने अभिनेताका रुपमा चिनिने गिरीले गल्तीहरु नै आफ्ना शिक्षक भएको धारणा राखे । उनले भने, ‘चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छ,…