Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ पछि जति पनि फिल्म रिलिज भए, ती सबै फिल्म फ्लप भए । कतिले जेनतेन लगानी सुरक्षित गर्न सफल भए तर नाफामा कुनै फिल्म पनि गएनन् । चर्चाका हिसाबले बजार नै खान्छन् कि भनेझैँ गरेका फिल्मले पनि पानी भन्न पाएनन् । दर्शकले नै मन नपराएपछि फिल्म जस्तो बनाए पनि कस्तो के…