Live on
Your Voice, Your Power
काठमाडौं – नायिका सुमी मोक्तान चलचित्र ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदै छिन् । नृत्यका कारण सुमीको चर्चा राम्रै हुने भए पनि उनले अभिनयमा भने खासै दम देखाउन सकेकी छैनिन् । ‘सरौतो’ बाट भने उनी आशावादी छिन् । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ । सुमी भन्छिन्, ‘यो फिल्मका लागि मैले झण्डै डेढ वर्ष मार्सल आर्ट सिकेँ,…