Live on
Your Voice, Your Power
काठमाडौं – डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलिचलचित्र ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त खासै सक्रिय छैनन् । यतिबेला भने सोही नाममा चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिजोआजका कुरा’ निर्माणको आधिकारिक घोषणा गरियो । यो चलचित्रलाई सन्तोष पन्तका छोरा…