सिनेमा Archives | Page 122 of 154 | Khabarhub Khabarhub

दशैंको दक्षिणा लिएर फिल्म हेर्न जाने अभिनेता प्रदीप अहिले के गर्छन ?

अभिनेता प्रदीप खड्कालाई आजभोलि दशैँको रौनकले खासै छुँदैन । उनी दशैँको माहोलमा भन्दा बढी काममै रमाउन थालेका छन् । यसपटक पनि उनी दशैँमा काममै व्यस्त हुनेछन् । सम्भवतः यस पटकको दशैँमा उनी चलचित्र ‘प्रेम गीत ३’ को लोकसन खोज्न मनाङ पुग्नेछन् । ‘स्कूल बेलासम्म त दशैँ आउँदा रमाइलो लाग्थ्यो, तर आजकाल म खासै दशैँ मनाउँदिन,…