सिनेमा Archives | Page 130 of 151 | Khabarhub Khabarhub

सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ

काठमाडौं – श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ । फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो । उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन् । यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मको स्किृनिङपछि प्रश्न उत्तर सेसन पनि…