सिनेमा Archives | Page 131 of 146 | Khabarhub Khabarhub

फ्राइडे रिलिज: ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्त

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ रिलिज भएका छन् । संयोग नै भन्नुपर्छ, यी दुवै फिल्म सिक्वेलका रुपमा निर्माण भएका हुन् । यद्यपि कथाका हिसाबले ‘जात्रै जात्रा’ पहिलो चलचित्र ‘जात्रा’ सँग सम्बन्धित छ भने ‘वीर विक्रम २’ मा नयाँ कथा छ । सिङ्गल थिएटरमा दुवै चलचित्रको उस्तै…