सिनेमा Archives | Page 132 of 164 | Khabarhub Khabarhub

प्रदीप भट्टराईले ‘मह’ जोडीको नयाँ फिल्म निर्देशन गर्ने

काठमाडौं – प्रदीप भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो । फिल्मको आधिकारिक जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते फिल्म रिलिज हुने जानकारी गराएका छन् । यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर चर्चा…