सिनेमा Archives | Page 135 of 158 | Khabarhub Khabarhub

नयाँ फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक

काठमाडौं – नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् । फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन । नेपाली नायिकामा महङ्गो पारिश्रमिक लिने नायिकामा पूजा शर्मा नम्बर एक…