सिनेमा Archives | Page 138 of 161 | Khabarhub Khabarhub

दयाहाङ र उपासना स्टारर ‘कबड्डी ३’ को गीत रिलिज

काठमाडौं – दयाहाङ राई र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक गरिएको छ । फिल्मको कथाअनुसार सुहाउँदो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘दूबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रृेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा पैसा नभएका कारण प्रेमिका प्रेमीसँग टाढा हुँदै गएको देखाइएको छ । गीतका शब्दलाई…