सिनेमा Archives | Page 141 of 154 | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ मा दीपकराज गिरीसँग केकीको जोडी

काठमाडौं – नायिका केकी अधिकारीलाई लिएर चलचित्र ‘छ माया छपक्कै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । निर्माता रोहित अधिकारीको लगानी रहने गरी ‘छक्का पञ्जा’ टिमसँगको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्म छायांकनमा जानुअघि नै दर्शकमाझ प्रतीक्षित बनेको छ । चलचित्र युनिटले सोमवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।…