सिनेमा Archives | Page 147 of 158 | Khabarhub Khabarhub

‘पोइ पर्‍यो काले’ पछि ‘राम राम’ मा सौगातको इन्ट्री

काठमाडौं – केही समय सुस्ताएका अभिनेता सौगात मल्लले बिहीवार मात्र फिल्म ‘पोइ पर्‍यो काले’ अभिनय गर्ने खबर आएको थियो । उक्त फिल्ममा सौगातका अलावा पूजा शर्मा र आकाश श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् । यतिबेला भने सौगातले अर्को फिल्म ‘राम राम’ पनि साइन गरेका छन् । यो फिल्ममा निर्देशनको जिम्मा सुवर्ण थापाले लिएका छन् ।…