सिनेमा Archives | Page 150 of 150 | Khabarhub Khabarhub

अनुप र वर्षाको ‘पुरानो बुलेट’ का तीन पोस्टर

काठमाडौं – अभिनेता अनुपविक्रम शाही अभिनित फिल्म ‘पुरानो बुलेट’ का एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक तीन पोस्टरमा कलाकारको फरक हाउभाउलाई देखाइएको छ । हङकङमा फेब्रुअरी २३ तारिखमा प्रिमियर हुने यो फिल्म त्यसपछि मात्र नेपालमा रिलिज हुनेछ । फिल्मले केही समयपछि…