सिनेमा « Khabarhub

फिल्म क्षेत्रमा महिला हिंसा – पुरुषको मात्र दोष छैन

काठमाडौं – नेपाली फिल्म क्षेत्र त्यति ठूलो छैन । यहाँ कहिलेकाहीँ साना विषय पनि ठूला ‘इस्यु’ बन्छन् । एउटा कलाकारको नाम अर्को कलाकारसँग जोडिनुलाई त फिल्म क्षेत्रको विशेषता नै भन्न सकिने अवस्था छ । यो क्षेत्रमा सङ्घर्ष गर्दै गरेका महिला कलाकारहरुले बेलाबेलामा आफू दुर्व्यवहारमा पर्ने गरेको बताउने गरेका छन् । पाँच वर्षदेखि अभिनय क्षेत्रमा काम…