Live on
Your Voice, Your Power
काठमाडौं- गत शुक्रबार (असोज ११) बाट दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आए । तर ती दुवै फिल्मलाई निर्माताहरूले हलबाट निकालेका छन् । यी फिल्म प्रदर्शनमा आएकै दिन काठमाडौंसहित देशभर भारी वर्षा भयो । ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक हुन लाग्यो । त्यहीकारण हलबाट फिल्म उतारेको निर्माण पक्षले जनाएको छ । ‘सानो संसार’का…