सिनेमा Archives | Page 40 of 164 | Khabarhub Khabarhub

यस्तो बन्यो महाजात्राको ट्रेलर !

काठमाडौं- फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका मुख्य कालाकारलाई नै बढी स्थान दिइएको छ । 'जात्रा' फिल्म श्रृङ्खलाको तेस्रो सिक्वलका रुपमा निर्माण गरिएको यस फिल्म अघिल्ला फिल्म जस्तै पैसा व्यवस्थापनमा गर्दा आइपर्ने समस्यामा आधारित कथामा बनेको ट्रेलरबाट बुझ्न…