Live on
Your Voice, Your Power
काठमाडौँ- पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को सोमबार भद्रकालीमा मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायाँकन सोमबारबाटै सुरु भएको छ । फिल्ममा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा हुनेछिन् । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने फिल्ममा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी,…