Live on
Your Voice, Your Power
मुम्बई– प्रभास, कृति सेनन र सैफ अली खानको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतुहलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५…