Live on
Your Voice, Your Power
काठमाडौँ- चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ ।…