Live on
Your Voice, Your Power
काठमाडौँ- फिल्म 'दोख' को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा निर्देशक अनुप बरालले लामो समयदेखिको भारी बिसाउन लागेको बताएका छन् । ‘हामीले भूकम्पअघिबाट यो फिल्मको सुटिङ थालेका थियौँ तर भूकम्प , नाकाबन्दी, महामारी सबै अप्ठेरो अवस्थामा हामीले यो फिल्मलाई बोक्यौँ,’ उनले भने, ‘तर यो फिल्मको भारी गह्रुँगो छैन ।…