सिनेमा Archives | Page 60 of 147 | Khabarhub Khabarhub

पल शाहलाई फेरि तनहुँ ल्याइयो

तनहुँ- नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने । डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा…