सिनेमा Archives | Page 64 of 155 | Khabarhub Khabarhub

स्टोरी बैंकका लागि बोर्डले छान्यो २० फिल्म

काठमाडौँ- चलचित्र विकास बोर्डले २०७८ सालमा स्टोरी बैंकका लागि मागेको आवेदनबाट २० फिल्म छानेको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै १० लघु फिल्म र १० वटा फिचर फिल्म छनोट गरेको जानकारी गराएको छ । लघु फिल्म अन्तर्गत गोपालचन्द्र लामिछाने, सूर्यबहादुर शाही, दिलिप पन्त, प्रकाश सापकोटा, सुन्दर योञ्जन, लेखनाथ पोखरेल, अम्बिका भण्डारी, गोपाल विक, ङिमा…