सिनेमा « Khabarhub

चलचित्र संघको कार्यसमितिले पायो पूर्णता 

काठमाडौँ- हल संचालक तथा वितरकको संस्था नेपाल चलचित्र संघले कार्यसमिति चयनलाई पूर्णता दिँदै पदभार समेत सम्हालेको छ । संघमा सोमबार साँझ अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्यको टुङ्गो लगाउँदै कार्यसमितिलाई पूर्णता दिएको हो । जेठ २१ गते सम्पन्न भएको ४७ औँ साधारण सभाले वीरेन्द्र नारायण श्रेष्ठलाई अध्यक्ष तोकेको थियो । अध्यक्षबाहेक बाँकी सदस्य चयन गर्ने र…