सिनेमा « Khabarhub

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण पक्षले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो । यो फिल्ममा हरिवंशले निर्वाह गर्ने गरेको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरले यो फिल्म सामाजिक…