Live on
Your Voice, Your Power
काठमाडौं–अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको जनाउ दिँदै बेबी बम्प सार्वजनिक गरेको १२ औं दिनमा दुई अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले पनि आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन् । अभिनेत्री प्रियंकाले झैं यी दुवै अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूहरु गर्भवती भएको जानकारी दिएका छन् । गरिमाले लामो समयदेखि बेल्जियममा बस्दै…