सिनेमा Archives | Page 86 of 155 | Khabarhub Khabarhub

शरणार्थी शिविरमा अभिनेता दीलिप र रमितको सहयोग

काठमाडौं– अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले मोरङको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न सहयोग गरेका छन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहले सञ्चालन गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत उनीहरुले सहयोग गरेका हुन् । फाउण्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिपले प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर…