हिमाली जनजीवनमा ‘फुर्वाः द नेचर गाइ’ | Khabarhub Khabarhub

हिमाली जनजीवनमा ‘फुर्वाः द नेचर गाइ’


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ रिलिज भएको छ । हिमाली भेगको जनजीवनलाई समेटिएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।

फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राइको स्वर र संगीत रहेको छ । श्याम इङनाम, रेजिना साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।

फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विस्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ४३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी