सिनेमा Archives | Page 89 of 151 | Khabarhub Khabarhub

कलाकार खोज्दै दयाहाङ र प्रकृतिको ‘बिहे पास’

काठमाडौं– चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्म ‘बिहे पास’ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ पुरुष र २०, २६, ४०, ५० र ६७ वर्षका…