सिनेमा « Khabarhub

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि फिल्मको गीत, टिजर र ट्रेलर सार्वजनिक लगायतका कार्यक्रम अन्योलमा परेका छन् । प्रतिबन्धकै कारण अहिले फिल्मी गतिविधि कम हुन थालेका छन् । पछिल्लो समय गीत, टिजर र ट्रेलर युट्युबमै सार्वजनिक गर्ने अभ्यास थियो । दर्शकसँग पुग्ने प्रभावकारी माध्यमै प्रतिबन्ध लगाएपछि मेकहरु अन्योलमा परेका हुन्…