सिनेमा Archives | Page 90 of 147 | Khabarhub Khabarhub

युट्युबमा रिलिज भयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित)

काठमाडौं – निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज गरिएको छ । डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो । हलमा रिलिज हुँदा राम्रो तारिफ पाएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्मले एक अन्तर्जातीय बिहेको कथालाई भन्ने प्रयास गरेको छ…