सिनेमा « Khabarhub

चैतमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’

काठमाडौं– अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ । फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् । सुनील र झरनाले विस्तारै कोरोना कहर कम हुँदै गएको…