सिनेमा Archives | Page 97 of 164 | Khabarhub Khabarhub

उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’

काठमाडौं– चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियन्ता तथा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले उप–प्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गर्दै रंगशालाको निर्माणमा भोगेको पीडा सुनाएका छन् । उनले आफूहरु टुहुरो जस्तै भएको बेला सरकारले चासो दिएपछि बल्ल सरकार भएको अनुभव गरेको बताएका छन् । ‘म राज्यलाई सघाउने अभियन्ता हुँ । टुहुराजस्तो भएको बेला आफैंले…