गसिप « Khabarhub

हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि

काठमाडौं – अहिले आफ्नो फिल्मको हिरालाई मेकरहरुले मनलाग्दी ट्याग दिने प्रचलन छ । नायकहरु अनमोल केसी, प्रदीप खड्का, सुशील श्रेष्ठ र समीर भट्ट यसको शिकार बनेका छन् । फिल्मको टिजर–टेलरमा उनीहरुको नामको अगाडि विभिन्न ट्याग झुण्डाएर दर्शकसँग परिचित गराइन्छ । ती नायकहरु आफूलाई ट्यागको कुनै लोभ नभएको स्पष्टीकरण दिन्छन् । मेकरहरु आफ्नो जिद्दीलै ट्याग प्रदान…