गसिप « Khabarhub

पल शाह संकटमा, ‘कल्ली’बाट आउट भएकै हुन्‌ ?

काठमाडौं - नायक पल शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘रावायण’ भदौ २१ बाट प्रदर्शनमा आयो । फिल्मले राम्रो व्यापार गर्न सकेन । सो फिल्म प्रदर्शन दौरान पलको पुरानो ‘नाबालिग बलात्कार’ मुद्दाले चर्चा पायो । सोही विषय फिल्म फ्लप हुनुको एक कारण मानिएको छ । त्यसैको तरङ्गले अहिले उनको हातबाट अर्को फिल्म पनि फुस्किएको चर्चा चलेको…