गसिप Archives | Page 22 of 22 | Khabarhub Khabarhub

प्रदीपका हातमा फिल्मै फिल्म ?

काठमाडौं – अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘लभ स्टेशन’ कै बाँकी काममा व्यस्त छन् । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्काको जोडी नायिका जसिता गुरुङसँग बाँधिएको छ । चर्चा त यो पनि चल्छ कि, प्रदीप र जसिता वास्तविक जीवनमा पनि प्रेममा छन् । त्यसो त केही फिल्ममा उनै कलाकार दोहोरिएपछि सिनेमा क्षेत्रमा यस्ता…