बलिउड/हलिउड « Khabarhub

दरबारिया शैलीमा विवाह गर्ने यी सेलिब्रेटी

मुम्बई– बलिउड होस् या हलिउड, यहाँ काम गर्ने जोकोही कलाकारको व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा दर्शकलाई अधिक चासो हुन्छ । दर्शकलाई सेलिब्रेटीको प्रेमजीवन वा विवाहको बारेमा बढी चासो हुन्छ । आजतकमा प्रकाशित समाचारअनुसार बलिउड र हलिउडमा यस्ता केही कलाकार छन्, जो शाही परिवारको प्रतिनिधित्व गर्छन् । त्यहीकारण उनीहरुको विवाह पनि दरबारिया शैलीमा भएको थियो ।…