Live on
Your Voice, Your Power
काठमाडौँ- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीसहित ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले नियन्त्रणमा लिएको हो।…